Trending
Prev Story
Next Story

सिँचाइ विभागका महानिर्देशक रजौरियाद्वारा प्रधानमन्त्री कार्यालय गएको स्वीकार

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

८ मंसिर, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने विषयमा छलफल गर्न आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरेका छन्। तर,उनले प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप भएको अनुभूति नगरेको …

सिँचाइ विभागका महानिर्देशक रजौरियाद्वारा प्रधानमन्त्री कार्यालय गएको स्वीकार

८ मंसिर, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने विषयमा छलफल गर्न आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गरेका छन्। तर,उनले प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप भएको अनुभूति नगरेको बताएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा सांसद खुस्बु ओलीले आयोजना रद्द गर्ने विषयमा छलफल गर्न महानिर्देशक प्रधानमन्त्री कार्यालय गएको भन्ने समाचार सार्वजनिक भएको भन्दै यसबारे प्रश्न गरेकी थिइन्। ‘तपाईं नै गएको हो कि होइन ? जवाफ चाहन्छु,’ ओलीले सोधेकी थिइन्।

जवाफमा महानिर्देशक रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्री कार्यालय गएको हुँ। तर कुनै हस्तक्षेप अनुभूति गरेको होइन।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
दुई दशकदेखि सुक्खै महाकाली सिँचाइको तेस्रो चरण, टनकपुरको पानी अझै अनिश्चित

दुई दशकदेखि सुक्खै महाकाली सिँचाइको तेस्रो चरण, टनकपुरको पानी अझै अनिश्चित

महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८.८ किलोमिटर मूल नहर बने पनि भारतीय पक्षले पानी नछाड्दा सिँचाइ सुविधा उपलब्ध हुन सकेको छैन।

#सिँचाइ
Compare →
Hamro Patro News
1w ago
एन्टिबायोटिकको दुरुपयोग नियन्त्रण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक : महानिर्देशक भट्टराई

एन्टिबायोटिकको दुरुपयोग नियन्त्रण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक : महानिर्देशक भट्टराई

काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्दै प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) न्यूनीकरण गर्न सबै क्षेत्रबीच सहकार्य आवश...

#महानिर्देशक
Compare →
Bizshala
1d ago
कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

कानुनी जटिलता आउन नदिन सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द : महानिर्देशक रजौरिया

काठमाडौं। राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत हेडवर्क्सलगायत संरचना निर्माणको...

#आयोजना #महानिर्देशक
Compare →

Related Stories

Politics & Governance
Build #2625