Trending
Prev Story
Next Story

देउवा पक्षीय कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा सर्वसम्मत

Ekantipur •
November 24, 2026 • 02:32 AM
12
12 reads 0 reactions

थापाले यसअघि लुम्बिनी प्रदेश सरकारमा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

देउवा पक्षीय कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा सर्वसम्मत

थापाले यसअघि लुम्बिनी प्रदेश सरकारमा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

दाङ — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् ।

देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट थापा सभापतिमा सर्वसम्मत निर्वाचित भएको प्रदेश अधिबेशन संयोजक गेहेन्द्र गिरीले बताए ।

प्यूठान जिल्ला निवासी थापाले यसअघि लुम्बिनी प्रदेश सरकारमा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
लुम्बिनी प्रदेश कांग्रेस देउवा समूहको सभापतिमा राणा सर्वसम्मत

लुम्बिनी प्रदेश कांग्रेस देउवा समूहको सभापतिमा राणा सर्वसम्मत

। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट उहाँ सर्वसम्मत रूपमा सभापतिमा...

#लुम्बिनी #सर्वसम्मत #सभापतिमा
Compare →
Nagarik News
5h ago
देशमै उच्च मातृ मृ`त्युदर लुम्बिनीमा

देशमै उच्च मातृ मृ`त्युदर लुम्बिनीमा

प्रविधिको प्रयोगमार्फत गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको स्वास्थ्य अवस्था निगरानी गर्न प्रदेशले विशेष ‘डिजिटल एप’ समेत तयार पारेको छ।

#लुम्बिनी
Compare →
Bizshala
2d ago
सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी...

#लुम्बिनी
Compare →
Arthasansar
3d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2625