Trending
Prev Story
Next Story

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

Ekantipur •
November 24, 2026 • 02:04 AM
18
18 reads 0 reactions

राजापुर नगरपालिका–१० मझरामा सोमबार साँझ सवा ६ बजे आँगनमा खेलिरहेकी कमला सिंह ठकुरीमाथि चितुवाले आक्रमण गरेको थियो।

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

राजापुर नगरपालिका–१० मझरामा सोमबार साँझ सवा ६ बजे आँगनमा खेलिरहेकी कमला सिंह ठकुरीमाथि चितुवाले आक्रमण गरेको थियो।

बर्दिया — चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–१० मझराकी १३ वर्षीया कमला सिंह ठकुरीको सोमबार साँझ मृत्यु भएको हो ।

घरको आँगनमा खेलिरहेको अवस्थामा सोमबार साँझ सवा ६ बजेतिर चितुवाले आक्रमण गरेको स्थानीयले जनाएका छन् । चितुवाको आक्रमणबाट घटनास्थलमै बालिकाको मृत्यु भएको जनाइएको छ ।

बालिकाको घाँटी लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
चितुवाको आक्रमणबाट किशोरीको मृ*त्यु

चितुवाको आक्रमणबाट किशोरीको मृ*त्यु

बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ ।

#चितुवा #आक्रमण #मृत्यु
Compare →
Hamro Patro News
3d ago
भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

भारतीय भूमिमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

६ मंसिर, कञ्चनपुर । भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सु...

#आक्रमण #मृत्यु
Compare →
Onlinekhabar
5d ago
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् । गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले …

#आक्रमण #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2625