Trending
Prev Story
Next Story

टाइगर र पाकिस्तानी लिजेन्डको जोडीले तोड्ला त ‘अभागी’ को ट्याग ?

Hamro Patro News •
October 23, 2026 • 04:35 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सबैभन्दा अभागी टोली हो, सुदूरपश्चिम रोयल्स । अघिल्ला दुवै संस्करणमा अब्बल प्रदर्शनसहित फाइनलसम्म पुगेर पनि सुदूरपश्चिमले दुवैपटक उपाधि जित्न सकेन । पहिलो र दो...

टाइगर र पाकिस्तानी लिजेन्डको जोडीले तोड्ला त ‘अभागी’ को ट्याग ?

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सबैभन्दा अभागी टोली हो, सुदूरपश्चिम रोयल्स । अघिल्ला दुवै संस्करणमा अब्बल प्रदर्शनसहित फाइनलसम्म पुगेर पनि सुदूरपश्चिमले दुवैपटक उपाधि जित्न सकेन ।

पहिलो र दोस्रो संस्करणजस्तै यसपटक पनि सुदूरपश्चिम आफ्ना भरपर्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमै मैदानमा ओर्लनेछ । दुईपटक फाइनलमा पुगेर पनि पराजित हुनुपरेको पीडा भुलाउँदै यसपटक सुदूरपश्चिम उपाधि उचालेर आफ्ना समर्थकलाई खुसी दिने योजनामा छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
9h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
9h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
9h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
11h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Technology
Build #2611