महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पार्किन्सन्स रोगको पहिचान, उपचार र पुनर्स्थापनालाई प्रभावकारी बनाउन बिरामी, हेरचाहकर्ता तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
इन्टरनेशनल पार्किन्सन एन्ड मुभमेन्ट डिसअर्डर सोसाइटीको सहयोगमा सेन्टर फर रिसर्च पोलिसी एन्ड इम्प्लिमेन्टेसन (सीआरपीएम), र शिक्षण अस्पतालको स्नायु विभागले संयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको हो ।
Read full story at source ( gorkhapatraonline.com )