Trending
Prev Story
Next Story

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

Hamro Patro News •
November 23, 2026 • 05:01 PM
5
5 reads 0 reactions

जनकपुर । कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न जाने श्रद्धालु भक्तजनको सुविधाका लागि नेपाल रेल्वे कम्पनीले मङ्सिर ८ गते जयनगर–जनकपुर–भङ्गहा रेलखण्डमा विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ ।...

1 / 2
Swipe Photos

जनकपुर । कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न जाने श्रद्धालु भक्तजनको सुविधाका लागि नेपाल रेल्वे कम्पनीले मङ्सिर ८ गते जयनगर–जनकपुर–भङ्गहा रेलखण्डमा विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गरी मङ्सिर ८ गते एक दिनका लागि यात्रुको चाप र आवश्यकताअनुसार रेल सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
10h ago
जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने आदित्यनाथको विश्वास

जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने आदित्यनाथको विश्वास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गरेपछि आदित्यनाथले यस्तो प्रतिक्रिया दिएका हुन्।

#रेल #जनकपुर
Compare →
Ekantipur
12h ago
गुड्यो अयोध्या–जनकपुर रेल

गुड्यो अयोध्या–जनकपुर रेल

रामायण सर्किटअन्तर्गत सुरु भएको रेलले तीर्थयात्रीलाई सहजता दिने र मिथिला चित्रकलालाई नेपाल–भारतमा नयाँ बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ।

#रेल #जनकपुर
Compare →
Bizshala
1w ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#रेल #जनकपुर
Compare →
Arthasansar
11h ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#रेल
Compare →
Onlinekhabar
3d ago
अयोध्याबाट आउन लागेको रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागतको तयारी

अयोध्याबाट आउन लागेको रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागतको तयारी

७ मंसिर, जनकपुधाम। नेपाल-भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने जनकपुरधाम अयोध्या रेलसेवा प्रारम्भको तयारी छ । राजकीय भारत भ्रमणमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्दैछन्। उद्घाटनसँगै …

#तीर्थयात्री #रेल
Compare →

Related Stories

Technology
Build #2620