Trending
Prev Story
Next Story

दोस्रो टी–१० क्रिकेट च्याम्पियनसिप चन्द्रागिरिमा

Ekantipur •
November 23, 2026 • 01:03 PM
3
3 reads 0 reactions

१० देखि १५ मंसिरसम्म गोलछापस्थित मदन भण्डारी खेल मैदानमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।

दोस्रो टी–१० क्रिकेट च्याम्पियनसिप चन्द्रागिरिमा

१० देखि १५ मंसिरसम्म गोलछापस्थित मदन भण्डारी खेल मैदानमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।

काठमाडौँ — चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपालले चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टी–१० को दोस्रो संस्करण गर्ने भएको छ ।

१० देखि १५ मंसिरसम्म गोलछापस्थित मदन भण्डारी खेल मैदानमा हुने प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान र उत्पादन तथा युवा खेलाडीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले गर्न लागिएको आयोजकले जनाएको छ । चन्द्रागिरि क्षेत्रलाई क्रिकेटको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत प्रतियोगिताले राखेको छ ।

८ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने छ । ड्युस बल प्रयोग गरी खेलाइने प्रतियोगिता टी–१० फर्म्याटमा हुनेछ । विजेताले ७० हजार तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्टलगायत विभिन्न विधामा पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

प्रतियोगितामार्फत स्थानीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवामा प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
8h ago
कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

संघ र प्रदेश सरकारको रस्साकसीले लामो समयदेखि अलपत्र परेको विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशाला कसले बनाउने भन्ने विषय यतिबेला पुनः पेचिलो बनेको छ।

#क्रिकेट
Compare →
Hamro Patro News
1d ago
नेपाली क्रिकेटको माहोलमा रमाएर फर्किएकी येशा सागर

नेपाली क्रिकेटको माहोलमा रमाएर फर्किएकी येशा सागर

क्रिकेटको मैदानमा जित र हारको फैसला हुन्छ। खेलाडीहरू जितको खुसी वा हारको पीडा बोकेर घर फर्किन्छन्। तर कहिलेकाहीँ मैदानबाट यस्तो मान्छे पनि फर्किन्छ, जसले न कुनै रन बनाएको हुन्छ, न विकेट लिएको हुन्छ...

#क्रिकेट
Compare →
Arthasansar
2d ago
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन...

#क्रिकेट
Compare →
Onlinekhabar
3d ago
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट दुई दिन पछि सर्‍यो, अब १० मंसिरबाट

दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट दुई दिन पछि सर्‍यो, अब १० मंसिरबाट

७ मंसिर, काठमाडौं । दशौँं राष्ट्रिय खेलकुद अन्तर्गत मंसिर ८ गतेदेखि सुरु हुने भनिएको पुरुष क्रिकेट प्रतियोगिता दुई दिन पछि सरेको छ । यसअघि महिला र पुरुष दुवैको क्रिकेट प्रतियोगिता ८ गतेदेखि नै सुरु गर्ने गरी …

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612