Trending
Prev Story
Next Story

आज साँझ मोबाइलमा बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

Arthasansar •
November 23, 2026 • 12:06 PM
3
3 reads 0 reactions

आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ। सरकारले विपद्को पूर्वसूचना दिने अत्याधुनिक...

आज साँझ मोबाइलमा बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ। सरकारले विपद्को पूर्वसूचना दिने अत्याधुनिक सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System–CBS) को प्रारम्भिक परीक्षण गर्न लागेकाले यस्तो सन्देश आउन सक्ने भएको हो। मन्त्रालयले यस्तो सन्देश आएमा नआत्तिन र कुनै प्रतिक्रिया वा अतिरिक्त कदम नचाल्न सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयका अनुसार आज २०८३ मंसिर ७ गते साँझ ५:३० बजे काठमाडौंका केही क्षेत्रमा २ जी मोबाइल सञ्जालमार्फत परीक्षण गरिनेछ। गृह मन्त्रालयसहित सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा यो परीक्षण हुन लागेको हो । परीक्षणका क्रममा तोकिएका क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्छ। यस्तो सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

मोबाइलमा प्राप्त हुने सन्देश नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ। सन्देशमा स्पष्ट रूपमा ‘यो परीक्षण सन्देश हो’ तथा ‘TEST ALERT’ उल्लेख गरिएको हुनेछ। परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

काठमाण्डौ । आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ।...

#साँझ #मोबाइल #सन्देश
Compare →
Nagarik News
3h ago
गृह मन्त्रालयले भन्यो: मोबाएलमा आपत्कालीन सन्देश आए नआत्तिनु होला, परीक्षण हुँदैछ

गृह मन्त्रालयले भन्यो: मोबाएलमा आपत्कालीन सन्देश आए नआत्तिनु होला, परीक्षण हुँदैछ

सरकारले आपत्कालीन अवस्थामा नागरिकलाई तत्काल सूचना पुर्‍याउने उद्देश्यले सञ्चालन गर्न लागेको सेल ब्रोडकास्ट प्रणालीको परीक्षण गर्ने भएको छ।

#मोबाइल #सन्देश #नआत्तिन
Compare →
Onlinekhabar
3d ago
सरकारको सन्देश : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला

सरकारको सन्देश : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला

७ मंसिर, काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ । त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले …

#सन्देश #मोबाइल #सक्छ
Compare →
Hamro Patro News
2d ago
हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

काठमाडौं । विद्यालयमा मोबाइल फोन प्रयोगमा कडाइ गर्दा विद्यार्थीको शैक्षिक प्रदर्शनमा सुधार आउने एक अध्ययनले देखाएको छ ।

#मोबाइल
Compare →
Ekantipur
5d ago
इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन

३१ वर्षीय सापकोटा कसरी यति शक्तिशाली व्यक्तिहरूसम्म पुग्न सके ? उनले यी सम्बन्ध किन र कसरी बनाएका थिए ? के उनी आफैँ बिचौलियाको भूमिका निर्वाह गरिरहेका थिए वा कुनै ठूलो सञ्जालका लागि काम गरिरहेका थिए ?

#मोबाइल
Compare →

Related Stories

Technology
Build #2612