Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह आज साँझ स्वदेश फर्किँदै, विमानस्थलमा परराष्ट्रमन्त्रीले ब्रिफिङ गर्ने

Nagarik News •
November 23, 2026 • 03:09 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किने भएका छन्।

प्रधानमन्त्री शाह आज साँझ स्वदेश फर्किँदै, विमानस्थलमा परराष्ट्रमन्त्रीले ब्रिफिङ गर्ने

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किने भएका छन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका प्रमुख गतिविधि तथा उपलब्धिबारे परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई जानकारी दिने भएका छन्।

परराष्ट्रमन्त्रीले सोमबार साँझ ६:३५ बजे विमानस्थलको विशिष्ट कक्षस्थित मिडिया हलमा प्रेस ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ७ मंसिर २०८३ ०८:५४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटेर होटलबाट बाहिरिए जयशंकर

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटेर होटलबाट बाहिरिए जयशंकर

नयाँदिल्ली । भारतीय विदेशमन्त्री डा. एस. जयशंकर नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेपछि होटल ताजमहलबाट बाहिरिएका छन्। आइतबार साँझ नयाँदिल...

#बालेन-शाह #परराष्ट्रमन्त्री
Compare →
Bizshala
14h ago
'जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत आज साँझ पाटन घुम्दै दुई मन्त्री

'जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत आज साँझ पाटन घुम्दै दुई मन्त्री

काठमाण्डौ। ‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत आज साँझ ललितपुरको पाटन क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

#साँझ
Compare →
Arthasansar
19h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612