काठमाडौं । वेब प्रविधिमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।
केन्द्रीय बैंकले आज (२०८३ कात्तिक ६ गते) एक अत्यन्त जरुरी सूचना जारी गर्दै सम्भावित साइबर सुरक्षा खतराबाट बच्न सेवाहरू केही समयका लागि स्थगित गरिएको जनाएको हो । वेबसाइट बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमा मागेको छ ।
Read full story at source ( clickmandu.com )