Trending
Prev Story
Next Story

केले रोकिरहेको छ सेयर बजारलाई उकालो लाग्न?

Setopati •
November 23, 2026 • 04:02:21 AM
• By चेतना गुरागाईं :: Setopati
2
2 reads 0 reactions

चुनावपछि स्थिर सरकार बन्ने र अर्थतन्त्रमा सुधार आउने अपेक्षासहित उकालो लागेको सेयर बजार अहिले फेरि ओरालो लागेको छ। ब्याजदर घटेको छ, पुँजीबजार सुधारका योजना पनि आएका छन्, तर लगानीकर्ताको मनोबल बढ्न सकेको छैन। आखिर सरकारप्रतिको विश्वासमा कहाँ चुक्यो र सेयर बजारमा किन टिकेन चुनावपछिको उत्साह?

केले रोकिरहेको छ सेयर बजारलाई उकालो लाग्न?

चुनावपछि स्थिर सरकार बन्ने र अर्थतन्त्रमा सुधार आउने अपेक्षासहित उकालो लागेको सेयर बजार अहिले फेरि ओरालो लागेको छ। ब्याजदर घटेको छ, पुँजीबजार सुधारका योजना पनि आएका छन्, तर लगानीकर्ताको मनोबल बढ्न सकेको छैन। आखिर सरकारप्रतिको विश्वासमा कहाँ चुक्यो र सेयर बजारमा किन टिकेन चुनावपछिको उत्साह?

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612