Trending
Prev Story
Next Story

दसैंलगत्तै म्याग्दीमा बढ्यो पर्यटकको चहलपहल

Hamro Patro News •
October 23, 2026 • 03:30 AM
2
2 reads 0 reactions

म्याग्दी- म्याग्दीका पर्यटकीय स्थलहरुमा दसैंलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरुको चहलपहल बढेको हो । ...

दसैंलगत्तै म्याग्दीमा बढ्यो पर्यटकको चहलपहल

म्याग्दी- म्याग्दीका पर्यटकीय स्थलहरुमा दसैंलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरुको चहलपहल बढेको हो ।

घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग-तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वरलगायतका पर्यटकीय स्थलमा बिहीबारदेखि पर्यटकको आगमन शुरु भएको स्थानीय ब्यवसायीहरुले बताएका छन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
थोराङ्ला र तिलिचो पदमार्ग खुल्यो, पर्यटकको चहलपहल बढ्दै

थोराङ्ला र तिलिचो पदमार्ग खुल्यो, पर्यटकको चहलपहल बढ्दै

चक्रवात ‘अर्णव’को प्रभावले रोकिएका पर्यटक थोराङ्ला पास र तिलिचो तालतर्फ लागेपछि आइतबारदेखि पदमार्गमा चहलपहल बढेको छ।

#चहलपहल #पर्यटक
Compare →
Onlinekhabar
5d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको …

#चहलपहल #पर्यटक
Compare →
Nagarik News
5d ago
पर्यटकले भरियो सिक्लेस, छ दिनमै ३ हजार बढी

पर्यटकले भरियो सिक्लेस, छ दिनमै ३ हजार बढी

पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ।

#पर्यटक #पर्यटकीय
Compare →
Bizshala
20h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#चहलपहल
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#चहलपहल
Compare →

Related Stories

Technology
Build #2612