नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँ दिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।
नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा. वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )