सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्राजुएट स्कुलका डिन तथा दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।
विश्वविद्यालयको ऐन तथा नियमावली बमोजिम रिक्त रहेका ती पदहरूमा योग्य उम्मेदवार छनोट गर्न सोमबार औपचारिक सूचना प्रकाशित गरिएको हो।
Read full story at source ( ratopati.com )