Trending
Prev Story
Next Story

आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

Bizshala •
November 23, 2026 • 01:35 AM
4
4 reads 0 reactions

काठमाडौं। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

काठमाडौं। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भु-भागमा आंशिक बादल लागेको छ तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
23h ago
आजको मौसम: कोशी र मधेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

आजको मौसम: कोशी र मधेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौं- देशका केही भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ भने कोशी...

#कोशी #आजको #मौसम
Compare →
Ekantipur
23h ago
६ मंसिर २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

६ मंसिर २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा घाम लागेको मौसम र तापक्रम १० देखि २७ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम #आजको
Compare →

Related Stories

Science & Climate
Build #2612