Trending
Prev Story
Next Story

आजको मौसम: कोशी र मधेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

Hamro Patro News •
November 22, 2026 • 02:47 AM
2
2 reads 0 reactions

काठमाडौं- देशका केही भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ भने कोशी...

1 / 2
Swipe Photos

काठमाडौं- देशका केही भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#कोशी #मौसम #मधेश
Compare →
Ekantipur
1d ago
विराटनगरमा कोशीका आर्थिक सम्भावनाबारे छलफल हुँदै

विराटनगरमा कोशीका आर्थिक सम्भावनाबारे छलफल हुँदै

'सम्भावनाबाट सम्बृद्धि'तर्फ नारा दिइएको कार्यक्रममा शुक्रबार तीन वटा सत्रमा छलफल हुन लागेको छ ।

#कोशी #सम्भावना
Compare →
Onlinekhabar
2d ago
सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू

सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू

३ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नेकपा एमालेका नेताहरू फेरि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवास धाउन थालेका छन् । मंगलबार कोशी प्रदेशका केही नेताहरूले भेटवार्ता गरेसँगै सरकार फेर्ने कसरत फेरि …

#कोशी
Compare →
Nagarik News
34m ago
बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

बाढी प्रभावितको अवस्था बुझ्न विज्ञ टोलीसहित भोटेकोशी क्षेत्रमा जाँदै गगन

नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।

#कोशी #क्षेत्रमा
Compare →

Related Stories

Science & Climate
Build #2612