Trending
Prev Story
Next Story

एक डलरको १४८.५८ रुपैयाँ, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ?

Hamro Patro News •
November 22, 2026 • 02:35 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएक...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
कुन विदेशी मुद्राको विनिमयदर कति ?

कुन विदेशी मुद्राको विनिमयदर कति ?

२ मंसिर, काठमाडौँं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ …

#पैसा #एकको #खरिददर
Compare →
Bizshala
2h ago
आज सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर, कसको मूल्य कति ?

आज सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर, कसको मूल्य कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकन डलर, अस्ट्रेलियन डलर,...

#पैसा #एकको #खरिददर
Compare →
Ekantipur
1d ago
५ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

५ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४८.५८मा, युरो रु १६३.०७मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#कति #मुद्रा
Compare →

Related Stories

Business & Economy
Build #2612