Trending
Prev Story
Next Story

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्यो

Hamro Patro News •
November 22, 2026 • 02:16 AM
2
2 reads 0 reactions

सोलुखुम्बु– यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु...

1 / 2
Swipe Photos

सोलुखुम्बु– यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको हो ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र ९खुम्बु०बाट एक हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन् । प्रवेश गर्ने पर्यटकको तुलनामा बाहिरिनेको सङ्ख्या ६५१ ले बढी छ । बाहिरिने पर्यटकको सङ्ख्या प्रवेश गर्नेको तुलनामा दुई गुणाभन्दा बढी देखिएको तथ्याङ्कले शरद् पर्यटन ‘सिजन’ क्रमशः सकिँदै गएको सङ्केत गरेको छ ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
27m ago
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

नाम्चे क्षेत्रमा रातको तापक्रम माइनसमा झर्न थालेपछि शरद् पर्यटन सिजन अन्त्यतिर पुगेको र पर्यटक तल्लो क्षेत्रमा फर्किन थालेका छन्।

#पर्यटक #सङ्ख्या #सगरमाथा
Compare →
Onlinekhabar
1d ago
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या बढ्दो

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या बढ्दो

६ मंसिर, सोलुखुम्बु । यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्यांकअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको …

#पर्यटक #सगरमाथा #बाहिरिने
Compare →
Bizshala
23m ago
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको लर्को, भित्रिनेभन्दा बाहिरिने दोब्बर बढी

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको लर्को, भित्रिनेभन्दा बाहिरिने दोब्बर बढी

काठमाण्डौ । हिमाली क्षेत्रमा चिसो बढ्दै गएसँगै सगरमाथा क्षेत्र (खुम्बु)बाट फर्किने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा...

#पर्यटक #सङ्ख्या #बाहिरिने
Compare →
Nagarik News
1h ago
सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढ्दै

सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढ्दै

यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ।

#पर्यटक #सङ्ख्या #सगरमाथा
Compare →

Related Stories

Technology
Build #2612