Trending
Prev Story
Next Story

नेपाल-चीन रेलवे सम्भाव्यता अध्ययन प्रतिवेदन तयार: रसुवा बाढीको प्रभावलाई डीपीआरले सम्बोधन गर्ने

Hamro Patro News •
October 23, 2026 • 03:05 AM
1
1 reads 0 reactions

काठमाडौं - नेपाल र चीन जोड्ने प्रस्तावित केरुङ-काठमाडौँ अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ। गत भदौमा रसुवागढी क्षेत्र र भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क...

नेपाल-चीन रेलवे सम्भाव्यता अध्ययन प्रतिवेदन तयार: रसुवा बाढीको प्रभावलाई डीपीआरले सम्बोधन गर्ने

काठमाडौं - नेपाल र चीन जोड्ने प्रस्तावित केरुङ-काठमाडौँ अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको छ। गत भदौमा रसुवागढी क्षेत्र र भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति र उत्पन्न प्रश्नहरूबिच दुवै देशका अधिकारीहरू दशैँलगत्तै बस्ने बैठकमा उक्त अध्ययन प्रतिवेदन हस्तान्तरण गर्ने तयारीमा जुटेका छन्।

भोटेकोशी नदीमा हिमपहिरोपछि आएको बाढीले रसुवागढी सीमा नाका, सडक सञ्जाल, विद्युत् पूर्वाधार र मानव बस्तीमा ठूलो क्षति पुर्‍याएपछि ७२ किलोमिटर दूरीको केरुङ-काठमाडौँ रेलमार्गको भविष्यबारे चासो बढेको थियो। तर, अधिकारीहरूका अनुसार हाल टुङ्गिएको सम्भाव्यता अध्ययनले परियोजनाको आधार तय गरिसकेको छ भने बाढीले पुर्‍याएको क्षति र प्रभावित बिन्दुहरूको प्राविधिक समाधान अब तयार पारिने विस्तृत परियोजना प्रतिवेदन मार्फत् गरिने छ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4h ago
दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्

दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्

ठूला सडक दुर्घटनासम्बन्धी अध्ययन समितिहरूले औंल्याउँछन्– सडकको दुरवस्था, चालकको लापरबाही, एउटै चालकले लामो दूरीको सवारीसाधन लगातार चलाउनु, चालकहरूबीच अस्वस्थ प्रतिस्पर्धा, सिट क्षमताभन्दा बढी यात्रु । हरेक पटक लगभग उस्तै कारक देखिनुले अध्ययन समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रस्ट्याउँछ ।

#अध्ययन #प्रतिवेदन
Compare →
Bizshala
11h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं #सम्बोधन
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी
Compare →

Related Stories

National (Nepal)
Build #2611