Trending
Prev Story
Next Story

नेपाल छाड्दै गर्दा एन्ड्रयुको भावुक सन्देश : जीवनभरका सम्झना बोकेर जाँदै छु

Nagarik News •
November 22, 2026 • 03:46 PM
5
5 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन्।

नेपाल छाड्दै गर्दा एन्ड्रयुको भावुक सन्देश : जीवनभरका सम्झना बोकेर जाँदै छु

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन्।

उनले फेसबुकमार्फत एनपीएलको यो सिजन आफ्नो जीवनकै अविस्मरणीय समयमध्ये एक भएको बताएका छन्। प्रतियोगिताका क्रममा पाएका अनुभव र सम्झनाहरू जीवनभर आफूसँग रहने उनको भनाइ छ।

‘यो महिनामध्ये सबैभन्दा अविस्मरणीय महिना रह्यो। कस्तो सिजन थियो! जीवनभर सम्झनलायक यादहरू बोकेर जाँदै छु। तपाईंहरू सबैलाई जति धन्यवाद दिए पनि कम हुन्छ। आशा छ, छिट्टै फेरि भेट हुनेछ,’ उनले लेखेका छन्।

उनले नेपाली भाषामै नेपालप्रतिको माया व्यक्त गर्दै लेखेका छन्, ‘नेपाल, तिमीमा मेरो मुटु छ-अहिले पनि, सधैंभरि पनि। यो अविस्मरणीय महिनाका लागि तपाईंहरू सबैलाई धन्यवाद।’

प्रकाशित: ६ मंसिर २०८३ २१:३१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
...अनि सुरु भयो मुन्सेको ‘बाउन्ड्री वर्षा’

...अनि सुरु भयो मुन्सेको ‘बाउन्ड्री वर्षा’

काठमाडौं । लगातार दुई खेलमा राम्रो प्रदर्शन गर्न चुकेका जर्ज मुन्सेलाई सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलका लागि विश्वास गर्‍यो । मुन्से दुई खेलअगाडि मात्र टिमसँग जोडिएका थिए ।...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
16h ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
1d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
1d ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612