Trending
Prev Story
Next Story

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

Hamro Patro News •
November 22, 2026 • 02:43 PM
2
2 reads 0 reactions

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन् । यसअघि रिपब्लिक...

1 / 2
Swipe Photos

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम १० प्रतिशतमा सीमित गर्ने प्रस्ताव कार्यान्वयनका लागि डेमोक्रेटिक सांसदहरूसँग सहकार्य गर्ने बताएका छन् । यसअघि रिपब्लिकन सांसदको पर्याप्त समर्थन नपाउँदा अघि बढ्न नसकेको प्रस्ताव संसद्का दुवै सदनमा डेमोक्रेटको नेतृत्व कायम हुने भएपछि अघि बढ्ने उनको अपेक्षा छ ।

शनिबार फक्स न्युजसँग कुरा गर्दै उनले क्रेडिट कार्ड कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको बताए । न्युयोर्क फेडरल रिजर्भका अनुसार क्रेडिट कार्डको औसत ब्याजदर २२.२ प्रतिशत छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
मैदानमै विपक्षी खेलाडीको अनुहारमा बल हानेपछि विवादमा मेस्सी, रेड कार्ड नदिएको भन्दै आलोचना

मैदानमै विपक्षी खेलाडीको अनुहारमा बल हानेपछि विवादमा मेस्सी, रेड कार्ड नदिएको भन्दै आलोचना

उक्त घटनामा रेफ्रीले रातो कार्डको सट्टा पहेंलो कार्ड मात्र देखाएपछि कोलम्बस क्रुका प्रशिक्षकले मेस्सीलाई मैदानबाट बाहिर पठाउनुपर्ने बताएका हुन्।

#कार्ड
Compare →
Ekantipur
1d ago
‘निजी क्षेत्रलाई बैंकको ब्याजदर होइन, नीतिगत स्थायित्व अपरिहार्य’

‘निजी क्षेत्रलाई बैंकको ब्याजदर होइन, नीतिगत स्थायित्व अपरिहार्य’

प्रशासनिक झन्झट र स्थानीय तहका कर तथा पूर्वाधार अभावका कारण निजी क्षेत्र नयाँ लगानी गर्न अझै पर्ख र हेरको अवस्थामा रहेको सरोकारवालाको दाबी छ ।

#ब्याजदर
Compare →
Onlinekhabar
2d ago
एफबीआई ह्याकले ‘रसिया होक्स’ को पर्दाफास गर्न सक्छ : ट्रम्प

एफबीआई ह्याकले ‘रसिया होक्स’ को पर्दाफास गर्न सक्छ : ट्रम्प

६ मंसिर, काठमाडौं । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) को एक अत्यन्तै महत्त्वपूर्ण डेटाबेस ह्याक भएको समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त साइबर आक्रमणको एउटा सकारात्मक पाटो (सिल्वर लाइनिंग) पनि हुन सक्ने टिप्पणी गरेका …

#ट्रम्प
Compare →
Bizshala
3d ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#ट्रम्प
Compare →

Related Stories

Technology
Build #2612