Trending
Prev Story
Next Story

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

Hamro Patro News •
November 22, 2026 • 10:53 AM
3
3 reads 0 reactions

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार...

1 / 2
Swipe Photos

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ ।

यो निर्णय औपचारिक रूपमा पारित भएसँगै पहिलो पटक हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले युएनएफसिसिसी प्रक्रियामा आफ्नै छुट्टै र औपचारिक स्थान पाउने छन् । सम्मेलन निर्धारित समय (यही नोभेम्बर ९ देखि २०) भन्दा केही दिन पछिसम्म लम्बिएको र अझै अन्तिम निर्णय सार्वजनिक नभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

#जलवायु #हिमाल #कोप
Compare →
Onlinekhabar
2d ago
कोप–३१ : हिमाल तथा जलवायु परिवर्तन सम्बन्धी दुई वर्षे कार्यक्रम सुरु हुने

कोप–३१ : हिमाल तथा जलवायु परिवर्तन सम्बन्धी दुई वर्षे कार्यक्रम सुरु हुने

६ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसीसीसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ । यो निर्णय औपचारिक रूपमा पारित …

#जलवायु #हिमाल #कोप
Compare →
Nagarik News
4h ago
कोप ३१ अध्यक्षको पछिल्लो मस्यौदामा पर्वत र जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम प्रस्ताव

कोप ३१ अध्यक्षको पछिल्लो मस्यौदामा पर्वत र जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम प्रस्ताव

निर्धारित समयभन्दा २ दिन लम्बिएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) ले पर्वतीय मुद्दा संस्थागत रूपमा अघि बढाउन २ बर्से कार्ययोजना प्रस्ताव गरेको छ।

#जलवायु #कोप #परिवर्तन
Compare →
Bizshala
3d ago
कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा सम्बद्ध पक्षले जलवायु...

#जलवायु #कोप
Compare →

Related Stories

Science & Climate
Build #2612