राष्ट्रपति पौडेलको दशैँ, १०:२६ को साइतमा लगाए टीका र जमरा १ दिन अघि काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा लगाए। राष्ट्रपति भवन शीतल निवासमा बुधवा...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा लगाए। राष्ट्रपति भवन शीतल निवासमा बुधवार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैँको शुभ साइत १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed