Trending
Prev Story
Next Story

राष्ट्रपतिले बहिनी शारदाबाट लगाए भाइटीका

Ekantipur •
November 11, 2026 • 07:01 AM
1
1 reads 0 reactions

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बहिनी शारदा पण्डितले शुभसाइतमा राष्ट्रपति पौडेललाई भाइटीका लगाइदिइन्।

राष्ट्रपतिले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बहिनी शारदा पण्डितले शुभसाइतमा राष्ट्रपति पौडेललाई भाइटीका लगाइदिइन्।

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरे। राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो  । यमपञ्चकको अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

२६ कात्तिक, स्याङ्जा । उमेरले सय वर्ष पुगेका दाइलाई ९३ वर्षीया बहिनीले भाइटीका लगाइदिएकी छन् । स्याङ्जाको गल्याङ नगरपालिका–७ पड्काङमा तिहारका अवसरमा देखिएको यो दृश्यले दाजुभाइबीचको आत्मीयता र मायालाई झल्काएको छ । भाइटीकाका दिन बहिनीले दाइलाई …

#बहिनी #भाइटी
Compare →
Hamro Patro News
1d ago
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

भैरहवा । दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाउँदै आएका छन् । १२ वर्षीय ...

#भाइटी #बहिनी
Compare →
Nagarik News
2d ago
पोखरामा भाइटीका महोत्सव: १७ देशका ५१ भन्दा बढी विदेशीले लगाए सप्तरङ्गी टीका

पोखरामा भाइटीका महोत्सव: १७ देशका ५१ भन्दा बढी विदेशीले लगाए सप्तरङ्गी टीका

होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित भाईटीका महोत्सवमा ५१ भन्दा बढी पर्यटकले भाईटीका लगाएका छन्।

#भाइटी #लगाए
Compare →
Arthasansar
12h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#राष्ट्रपति #पौडेल
Compare →
Bizshala
12h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#राष्ट्रपति #पौडेल
Compare →

Related Stories

National (Nepal)
Build #2611