नेपाल चलचित्र संघको नयाँ अध्यक्षमा युवा हल व्यवसायी तथा निर्माता प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। शनिबार राजधानीमा सम्पन्न संघको ५२ औं साधारण सभाले जबरालाई आगामी तीन वर्षे कार्यकालका लागि अध...
नेपाल चलचित्र संघको नयाँ अध्यक्षमा युवा हल व्यवसायी तथा निर्माता प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्।
शनिबार राजधानीमा सम्पन्न संघको ५२ औं साधारण सभाले जबरालाई आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष चयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed