लक्जम्बर्गमा नोभेम्बर २९ र ३० मा आयोजना हुने नेपाल–युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न...
लक्जम्बर्गमा नोभेम्बर २९ र ३० मा आयोजना हुने नेपाल–युरोप व्यापार तथा लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) ले सम्मेलन आयोजना गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed