Trending
1/2 World News
Hamro Patro News • 22h ago

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्ध...

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी World News
Bizshala • 1d ago

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

1/2 World News

युक्रेन शान्ति र युरोपको सुरक्षा व्यवस्थाबारे ट्रम्पका दूतले पुटिनसँग भेट गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनर र स्टिभ विटकफले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता तथा युरोप–रुसबीच नयाँ सुरक्षा व्यवस्था निर्माणबारे छलफल गर्न बिहीबार मस्कोमा रुसी राष्ट्...

1/2 Technology

६,३०० विद्यालयमा बमको धम्की!

युरोप । इटालीका हजारौँ विद्यालयमा बम राखिएको भन्दै धम्कीपूर्ण इमेल पठाइएपछि सुरक्षा निकायमा खैलाबैला मच्चिएको छ। धम्कीपछि करिब ३०० विद्यालय खाली गराइएको थियो। यस्तै प्रकारका सन्देश स्कटल्यान्ड र उ...

1/2 Technology

युरोपका ७ हजार विद्यालयमा बमको धम्कीपूर्ण इमेल

युरोपका विभिन्न देशका विद्यालयहरूमा एकैपटक बम विष्फोटको धम्कीपूर्ण इमेल आएपछि बुधबार अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनमाझ त्रास फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार इटालीका करिब ६,३०० र स्कट...

1/2 Technology

लत लाग्ने एप फिचरमाथि युरोपको नजर!

युरोप । सामाजिक सञ्जालमा मानिसलाई लामो समयसम्म अल्झाइराख्ने डिजाइनमाथि युरोपेली संघले कडाइ गर्ने तयारी गरेको छ। विशेषगरी लगातार भिडियो स्क्रोल गर्ने सुविधा, अनावश्यक नोटिफिकेसन र प्रयोगकर्तालाई एप...

1/2 Education & Youth

युरोपका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

काठमाडौँ- इटाली, स्कटल्यान्ड, आयरल्यान्ड र उत्तरी आयरल्यान्डका सयौँ विद्यालयमा बम विस्फोट गराउने धम्की आएको युरोपेली सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्। युरोपको जनजीवन अस्तव्यस्त पार्ने उद्देश्यले...

1/2 Technology

लेनिन खोजिरहेको युरोप

हिजोआज युरोपका सडकहरुमा असन्तोषका अनेक रूप देखिन थालेका छन् । फ्रान्समा विद्यालयको अवस्था र शिक्षामा देखिएको असमानताविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिएका छन् । स्पेन र पोर्चुगलमा आवासको बढ्दो मूल्य ...

उदारवादको वैचारिक सङ्कट र कांग्रेसको राजनीतिक पतन Politics & Governance
Onlinekhabar • 1w ago

उदारवादको वैचारिक सङ्कट र कांग्रेसको राजनीतिक पतन

हिजोआज युरोपका सडकहरूमा आन्दोलनको आगो बलिरहेको छ। यो आगोको पूर्वाभास भने कम्तीमा एक दशकअघि नै अनुभूत भएको थियो। त्यतिबेलै युरोपमा एउटा गम्भीर प्रश्नमाथि बहस सुरु भएको थियो— के लोकतन्त्र मर्दै छ ? के तीन सय …

1/2 Technology

युरोपको सङ्कट

एक शताब्दीअघि मार्क्सले भन्नुभएको थियो, ‘पुँजीवादको विकास जति–जति बढ्छ, त्यसका आन्तरिक विरोधाभास पनि त्यति नै चुलिँदै जान्छन् ।’ आजको युरोप मार्क्सको त्यही विश्लेषणको जीवन्त प्रमाण हो । औद्योगिक क...

युरोपमा बमको झुटो धम्कीले दर्जनौं उडान प्रभावित, सुरक्षामा लडाकु जेटसमेत परिचालन Politics & Governance
Onlinekhabar • 1w ago

युरोपमा बमको झुटो धम्कीले दर्जनौं उडान प्रभावित, सुरक्षामा लडाकु जेटसमेत परिचालन

२० कात्तिक, काठमाडौं । युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ …

1/2 Technology

युरोपका सात यात्रुवाहक विमानमा बम राखिएको धम्की, सुरक्षा जाँच गर्दा विस्फोटक भेटिएन

काठ्माण्डौँ : युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच गरिएको छ । बेलायतबाट उडेका दुई विमानसहितका जहाजमा अज्ञात व्यक्तिबाट बमको धम्की आएपछि सम्बन्धित...

1/2 World News

युक्रेन हुँदै युरोपमा रूसी ग्यास बेच्न ट्रम्पको दबाब!

अमेरिकाले युक्रेन हुँदै युरोपमा रूसी प्राकृतिक ग्यासको बिक्री पुनः सुरु गर्ने प्रस्ताव अघि सारेको छ। आगामी हिउँदअघि रूस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति गराउने प्रयास स्वरूप अमेर...

1/2 Technology

खर्च र सेवाको अवस्थालाई यी देशहरूमा बलिरहेको छ आगो, कस्तो छ युरोपको अवस्था ?

जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् ।

अनि मात्रै भन्नेछौं– कांग्रेसमा ‘रेनेसाँ’ भएकै हो Politics & Governance
Onlinekhabar • 3w ago

अनि मात्रै भन्नेछौं– कांग्रेसमा ‘रेनेसाँ’ भएकै हो

चौधौँ शताब्दीअघिको युरोप एउटा निष्पट्ट अन्धकारको बन्दी थियो। मानवीय चेतना गिर्जाघरका पर्खालभित्र थुनिएको थियो। यस्तो निस्सासिँदो परिवेशका बीच इटालीको फ्लोरेन्सबाट एउटा क्रान्तिकारी कम्पन पैदा भयो, जसलाई युरोपेली इतिहासमा ‘रेनेसाँ’ अर्थात् पुनर्जागरण भनिन्छ। यो शताब्दीयौँदेखि निदाएको …

विचार | नागरिक विद्रोहको दबाबमा वैश्विक सत्ता Opinion & Editorial
Ekantipur • 2w ago

विचार | नागरिक विद्रोहको दबाबमा वैश्विक सत्ता

युरोपको दुर्दशाको मुख्य पाठ हो– उधारोको राष्ट्रिय भाष्य, परनिर्भर अर्थतन्त्र र नागरिकलाई भ्रममा राखेर शासनलाई स्वहितमा प्रयोग गर्ने नीतिले ढिलो–चाँडो विस्फोट निम्त्याउँछ।

युरोपका सडकमा वर्ग संघर्ष Politics & Governance
Onlinekhabar • 3w ago

युरोपका सडकमा वर्ग संघर्ष

“फ्रान्सले हाच्छिउँ मात्र के गरेथ्यो युरोपलाई नै रुघाखोकी लाग्न थाल्यो । माध्यमिक विद्यालयका किशोरकिशोरीबाट शुरु भएको असन्तोषको लहरले छिट्टै देशव्यापी रूप लियो र लाखौं मानिसलाई समेट्यो । त्यसपछि त यो महाद्वीपभरि फैलियो । लिस्वन (पोर्चुगल) …

Build #2612