Trending
Prev Story
Next Story

मयन, रासिद र लोकेशको ओडीआईमा डेब्यू

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत यूएईविरुद्धको खेलमार्फत तीन खेलाडीले ओडीआईमा डेब्यू गरेका छन् । मयन यादव, रासिद खान र लोकेश बमले ओडीआईमा डेब्यू गरेका हुन् । मयनको अन्तर्राष्ट्रिय डेब्यू हो …

मयन, रासिद र लोकेशको ओडीआईमा डेब्यू

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत यूएईविरुद्धको खेलमार्फत तीन खेलाडीले ओडीआईमा डेब्यू गरेका छन् ।

मयन यादव, रासिद खान र लोकेश बमले ओडीआईमा डेब्यू गरेका हुन् । मयनको अन्तर्राष्ट्रिय डेब्यू हो भने रासिद र लोकेशले यसअघि टी-२०आई खेलिसकेका छन् ।

नेपालले यूएई विरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ । लोकेश बम आज विकेटकिपिङ गरिरहेका छन् ।

नेपालले अघिल्लो खेलबाट प्रतिश जिसी र दीपक डुम्रेको स्थानमा देव खनाल र मयन यादवलाई खेलाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
नेपालबाट १०० औँ खेलमा तीन खेलाडीको ओडीआई डेब्यू

नेपालबाट १०० औँ खेलमा तीन खेलाडीको ओडीआई डेब्यू

काठमाडौं । एसिया कप राइजिङ स्टार्समा आज नेपाल र यूएईबीच खेल हुँदै छ । कतारको दोहामा अहिले भइरहेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । आज नेपाल आफ्नो १०० औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआ...

#डेब्यू #ओडीआई
Compare →
Nagarik News
1w ago
लोकेश आउट भएपछि खेलमा फर्कियो पोखरा

लोकेश आउट भएपछि खेलमा फर्कियो पोखरा

यसअघि राम्रो लयमा देखिएका विकेटकिपर ब्याटर लोकेश बम १०औं ओभरको सुरुवातमै कुशल भुर्तेलको बलमा बोल्ड भए।

#लोकेश
Compare →
Ekantipur
2w ago
लोकेश, इमरान र रसेलको अर्धशतक, विराटनगरद्वारा जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य

लोकेश, इमरान र रसेलको अर्धशतक, विराटनगरद्वारा जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य

लोकेश बम, इमरान शेख र एन्ड्रे रसेलको अर्धशतकपछि विराटनगरले २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनायो।

#लोकेश
Compare →

Related Stories

Sports
Build #2612