Trending
Prev Story
Next Story

एनपिएल : कर्णालीविरुद्ध बलिङ गर्दै काठमान्डु, डेविड वार्नरले डेब्यू गर्दै

Nagarik News •
November 02, 2026 • 06:27 AM
1
1 reads 0 reactions

आजको खेलमा अस्ट्रेलियाका ब्याटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल डेब्यू गर्दैछन्।

1 / 3
Swipe Photos

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

टियू क्रिकेट मैदानमा भएको टस जितेर काठमान्डुका कप्तान करण केसीले पहिला बलिङ गर्ने निर्णय गरेका छन्।

आजको खेलमा अस्ट्रेलियाका ब्याटर डेविड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएलमा डेब्यू गर्दैछन्।

वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा झन्डै १९ हजार रन बनाएका छन्।

उनी अस्ट्रेलियाले २०२१ मा  टी–२० विश्वकप, २०१५ र २०२३ मा एकदिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका सदस्यसमेत हुन्।वार्नरले टेस्ट क्रिकेटमा पाकिस्तानविरुद्ध अविजित ३३५ रन बनाएका थिए।

प्रकाशित: १६ कार्तिक २०८३ १२:१२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
16h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #काठमान्डु #बलिङ
Compare →
Ekantipur
12h ago
एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमान्डु गाेर्खाजबीचको खेल

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमान्डु गाेर्खाजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।

#एनपीएल #काठमान्डु
Compare →
Onlinekhabar
12h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #काठमान्डु
Compare →
Hamro Patro News
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #काठमान्डु
Compare →

Related Stories

Sports
Build #2612