Trending
Prev Story
Next Story

सिरहामा ट्र्याक्टरबाट ७२ किलो गाँजा बरामद, चालक पक्राउ

Ekantipur •
November 22, 2026 • 05:02 AM
2
2 reads 0 reactions

चेकजाँचका क्रममा ट्र्याक्टरको इन्जिन टेलरमा रहेको टुल बक्स र टेलरमा फल्स बटम बनाई प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

सिरहामा ट्र्याक्टरबाट ७२ किलो गाँजा बरामद, चालक पक्राउ

चेकजाँचका क्रममा ट्र्याक्टरको इन्जिन टेलरमा रहेको टुल बक्स र टेलरमा फल्स बटम बनाई प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

सिरहा — सिरहामा ट्र्याक्टरमा लुकाएर लैजाँदै गरेको ७२ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंसिर ५ गते राति करिब ९:३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ज १ त ८३११ नम्बरको ट्र्याक्टरलाई शंका लागेर प्रहरीले रोकेको थियो ।

चेकजाँचका क्रममा ट्र्याक्टरको इन्जिन टेलरमा रहेको टुल बक्स र टेलरमा फल्स बटम बनाई प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्लास्टिकसहित ३६ पोका उक्त पदार्थको तौल गर्दा ७२ किलोग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्र्याक्टर चालक सिरहा नगरपालिका–१२ सारश्वर टोल निवासी अन्दाजी ३३ वर्षीय अनिलकुमार महतोलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका महतो र बरामद पदार्थलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरको भैंसेमा प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ।

#गाँजा #किलो #बरामद
Compare →
Onlinekhabar
3d ago
पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

३ मंसिर, काठमाडौं । मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ । पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार …

#गाँजा #चालक
Compare →
Hamro Patro News
1h ago
धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ह...

#गाँजा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612