Trending
Prev Story
Next Story

एफबीआई ह्याकले ‘रसिया होक्स’ को पर्दाफास गर्न सक्छ : ट्रम्प

Hamro Patro News •
November 22, 2026 • 03:55 AM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) को एक अत्यन्तै महत्त्वपूर्ण डेटाबेस ह्याक भएको समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त साइबर आक्रमणको एउटा सकारात्मक पाटो (...

1 / 2
Swipe Photos

६ मंसिर, काठमाडौं । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) को एक अत्यन्तै महत्त्वपूर्ण डेटाबेस ह्याक भएको समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त साइबर आक्रमणको एउटा सकारात्मक पाटो (सिल्वर लाइनिंग) पनि हुन सक्ने टिप्पणी गरेका छन्।

शनिबार बिहान ‘फक्स न्युज’ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त डेटाबेस चुहावटबाट आफूले लामो समयदेखि भन्दै आएको ‘रसिया, रसिया, रसिया होक्स’ अर्थात् सन् २०१६ को अमेरिकी चुनावमा रुसी हस्तक्षेपसम्बन्धी छानबिनका थप भित्री विवरणहरू बाहिर आउन सक्ने दाबी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
एफबीआई ह्याकले ‘रसिया होक्स’ को पर्दाफास गर्न सक्छ : ट्रम्प

एफबीआई ह्याकले ‘रसिया होक्स’ को पर्दाफास गर्न सक्छ : ट्रम्प

६ मंसिर, काठमाडौं । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) को एक अत्यन्तै महत्त्वपूर्ण डेटाबेस ह्याक भएको समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त साइबर आक्रमणको एउटा सकारात्मक पाटो (सिल्वर लाइनिंग) पनि हुन सक्ने टिप्पणी गरेका …

#अमेरिकी #रसिया #ट्रम्प
Compare →
Nagarik News
2h ago
इरानमा सत्ता परिवर्तनमा मेरो रुचि छैन : ट्रम्प

इरानमा सत्ता परिवर्तनमा मेरो रुचि छैन : ट्रम्प

‘मेरो भनाइको अर्थ, हामी एउटा सम्झौता गर्छौँ र भोलिपल्टै उनीहरूले त्यसलाई तोड्छन्,’ उनले भने।

#अमेरिकी #ट्रम्प
Compare →
Bizshala
3d ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#अमेरिकी #ट्रम्प
Compare →
Ekantipur
2d ago
ट्रम्प, सी र पुटिनबीच के भयो कुराकानी ?

ट्रम्प, सी र पुटिनबीच के भयो कुराकानी ?

बिहीबार चीनको सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चीनफिङ र भ्लादिमिर पुटिनबीच झन्डै डेढ घण्टा वार्ता भएको थियो

#ट्रम्प
Compare →

Related Stories

Technology
Build #2612