Trending
Prev Story
Next Story

साउदीको राजधानीमा हुथीको हमला, भवनहरूमा क्षति

Hamro Patro News •
November 21, 2026 • 10:01 PM
2
2 reads 0 reactions

साउदी अरबको राजधानी रियादस्थित एउटा भवनमा बिहीबार विद्रोही समूह हुथीले हमला गरेको छ। बीबीसी अरबीका अनुसार, उक्त भवन किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा छ। आक्रमणमा कुनै पनि घाइते भएको रिपोर्ट...

1 / 2
Swipe Photos

साउदी अरबको राजधानी रियादस्थित एउटा भवनमा बिहीबार विद्रोही समूह हुथीले हमला गरेको छ।

बीबीसी अरबीका अनुसार, उक्त भवन किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा छ। आक्रमणमा कुनै पनि घाइते भएको रिपोर्ट गरिएको छैन।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति

साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति

यमनका हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि घटना भएको हो।

#साउदी #हुथी #क्षति
Compare →
Onlinekhabar
1d ago
साउदी गठबन्धनद्वारा हुथी विद्रोहीका कार्यशाला र आपूर्ति केन्द्र ध्वस्त

साउदी गठबन्धनद्वारा हुथी विद्रोहीका कार्यशाला र आपूर्ति केन्द्र ध्वस्त

साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा बिहीबार बिहानै हवाई आक्रमण गर्दै हुथी विद्रोहीका ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाएको जनाएको छ । गठबन्धनका प्रवक्ता तुर्की अल–मल्कीले सामाजिक सञ्जाल एक्समार्फत आक्रमणमा हुथी विद्रोहीले क्षेप्यास्त्र …

#साउदी #हुथी
Compare →
Ekantipur
3d ago
हुथी समुहका ६० वटा सैन्य लक्ष्य ध्वस्त पारेको साउदीको दाबी

हुथी समुहका ६० वटा सैन्य लक्ष्य ध्वस्त पारेको साउदीको दाबी

सोमबार साउदी राजा सलमानको शाही आदेशमार्फत साउदी-यमन गठबन्धनको संयुक्त फौजको नेतृत्व फेरिएको घोषणा गरेका थिए

#साउदी #हुथी
Compare →
Arthasansar
1w ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#राजधानी
Compare →

Related Stories

Technology
Build #2612