काठमाडौँ- यमनका हुथी विद्रोहीहरुले जेद्दाहलगायत लाल सागरमा रहेका साउदी अरबका अन्य बन्दरगाहहरुलाई निशाना बनाउने धम्की दिएका छन्। शुक्रबार हुथी विद्रोहीका प्रवक्ता याह्या सरीले साउदी सैन्य गठबन्धनले...
काठमाडौँ- यमनका हुथी विद्रोहीहरुले जेद्दाहलगायत लाल सागरमा रहेका साउदी अरबका अन्य बन्दरगाहहरुलाई निशाना बनाउने धम्की दिएका छन्।
शुक्रबार हुथी विद्रोहीका प्रवक्ता याह्या सरीले साउदी सैन्य गठबन्धनले हुथीको नियन्त्रणमा रहेको अल–हुदैदा बन्दरगाहमा आक्रमण गरे साउदी अरबका बन्दरगाहहरुलाई निशाना बनाउने बताएका छन्।
Read full story at source ( himalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed