Trending
Prev Story
Next Story

देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियान छु : सभामुख अर्याल

Hamro Patro News •
November 21, 2026 • 03:32 PM
2
2 reads 0 reactions

पोखरा – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन् । शनिबार लायन्स क्लब अफ पोखराको ५०औँ ...

1 / 2
Swipe Photos

पोखरा – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन् ।

शनिबार लायन्स क्लब अफ पोखराको ५०औँ वर्षको अवसरमा आयेजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले देशमा सुशासन कायम गरी भ्रष्टाचारलाई सधैँका लागि अन्त्य गर्ने बृहत् अभियानका साथ सदनलाई प्रभावकारी बनाउने कार्यमा आफू जुटेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन सक्दैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन सक्दैन : सभामुख अर्याल

५ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । शनिबार लायन्स क्लब अफ पोखराको ५० औं स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशबाट भ्रष्टाचार अन्त्य …

#समृद्ध #सभामुख #अर्याल
Compare →
Nagarik News
1d ago
भ्रष्टाचारीलाई हराउने अभियान चलाउँदै प्रेमध्वज

भ्रष्टाचारीलाई हराउने अभियान चलाउँदै प्रेमध्वज

भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले आगामी स्थानीय निर्वाचनमा भ्रष्टाचारीलाई हराउन भक्तपुर र काभ्रेमा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

#अभियान #भ्रष्टाचार
Compare →
Ekantipur
3d ago
सभामुख अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष वानमिङको भेट

सभामुख अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष वानमिङको भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले शिष्टाचार भेट गरेका हुन् ।

#सभामुख #अर्याल
Compare →
Arthasansar
3d ago
नेष्डो समृद्ध लघुवित्तका सेयरधनीकाे हात खाली

नेष्डो समृद्ध लघुवित्तका सेयरधनीकाे हात खाली

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको...

#समृद्ध
Compare →
Bizshala
3d ago
अभियान इन्भेस्टमेन्ट ग्रुपले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

अभियान इन्भेस्टमेन्ट ग्रुपले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । अभियान इन्भेस्टमेन्ट ग्रुप अफ नेपाल लिमिटेडले सेयरधनीलाई १० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश...

#अभियान
Compare →

Related Stories

World News
Build #2612