नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुगेकामा चिन्ता व्यक्त गर्दै छिटो पूरा गर्न माग गरिएको छ ।
विसं २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौताको दुई दशक पूरा भएका अवसरमा नेपालको शान्ति प्रक्रियामा नागरिक स्तरबाट योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )