काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली क्रिकेटको पूर्वाधार विकासबारे महत्त्वपूर्ण घोषणा गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रतियोगिताको छैटौँ संस्करणदेखि होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी आठ वटै क्लबका लागि आफ्नै फ्लडलाइटयुक्त क्रिकेट रंगशाला निर्माण गरिने जानकारी दिएका हुन् ।
Read full story at source ( kalakarmi.com )