Trending
Prev Story
Next Story

आयुताहुति होममा राष्ट्रपति पौडेल र मन्त्री श्रेष्ठ सहभागी

Hamro Patro News •
November 21, 2026 • 08:50 AM
3
3 reads 0 reactions

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ काठमाडौंको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा सञ्चालन भइरहेको तीनदिने आयुताहुति होम तथा शान्ति स्व...

1 / 2
Swipe Photos

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ काठमाडौंको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा सञ्चालन भइरहेको तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा सहभागी भएका छन्।

राष्ट्रपति पौडेल र मन्त्री श्रेष्ठले विधिपूर्वक पूजा आराधना तथा दर्शन गरेका हुन्। मंसिर ३ गतेदेखि ५ गतेसम्म धार्मिक अनुष्ठानअन्तर्गत शाक्य–बज्राचार्य गुरुज्यूहरूबाट विशेष शान्ति स्वस्ति पाठ, धार्मिक विधिअनुसार पूजा तथा अग्निहोम भइरहेको छ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
कनक चैत्य महाविहारमा आयोजित महायज्ञमा राष्ट्रपति सहभागी

कनक चैत्य महाविहारमा आयोजित महायज्ञमा राष्ट्रपति सहभागी

५ मंसिर, काठमाडौं । काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा आयोजना गरिएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् । जगत् कल्याण र विश्व शान्तिको कामनासहित ५० वर्षपछि आयोजना गरिएको अयूता हुति महायज्ञमा …

#राष्ट्रपति #काठमाडौं #सहभागी
Compare →
Ekantipur
22h ago
लगानीका लागि अहिले सबैभन्दा राम्रो समय हो : गभर्नर पौडेल

लगानीका लागि अहिले सबैभन्दा राम्रो समय हो : गभर्नर पौडेल

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार कोशी प्रदेको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको समापन मन्तव्यका क्रममा गभर्नर विश्वनाथ पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कामय रहेकाले लगानीको लागि अहिले सबैभन्दा राम्रो समय भएको बताएका हुन् ।

#पौडेल
Compare →

Related Stories

Technology
Build #2612