Trending
Prev Story
Next Story

चिनियाँ र सिंगापुरका राष्ट्रपति जत्तिकै प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीले दिँदैछ महत्त्व

Hamro Patro News •
November 21, 2026 • 04:14 AM
2
2 reads 0 reactions

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीमा स्वागत गर्न वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादलाई जिम्मेवारी दिएका छन्। संयोग मात्र हो...

1 / 2
Swipe Photos

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्लीमा स्वागत गर्न वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादलाई जिम्मेवारी दिएका छन्।

संयोग मात्र होइन, जितिन प्रसादले यसअघि चीनका राष्ट्रपति सी जिनपिङ र सिंगापुरका राष्ट्रपति थर्मन शनमुगरत्नमलाई पनि नयाँ दिल्ली विमानस्थलमा स्वागत गरेका थिए।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
19h ago
नयाँ दिल्लीमा बालेनको २५ घण्टा, कति बजे के कार्यक्रम ? (तालिकासहित)

नयाँ दिल्लीमा बालेनको २५ घण्टा, कति बजे के कार्यक्रम ? (तालिकासहित)

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको …

#बालेन-शाह #दिल्ली #बालेन
Compare →
Bizshala
18h ago
दिल्लीमा प्रम बालेनको २५ घण्टे दौडधुप, मोदीसँग के–के विषयमा हुँदैछ वार्ता ?

दिल्लीमा प्रम बालेनको २५ घण्टे दौडधुप, मोदीसँग के–के विषयमा हुँदैछ वार्ता ?

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। भारतीय...

#बालेन-शाह #बालेन #दिल्ली
Compare →
Nagarik News
2h ago
बालेन सरकार, विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ : हर्क साम्पाङ

बालेन सरकार, विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विदेशी ऋण लिने विषय संसदमा छलफल गराउन सरकारसँग माग गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
1d ago
दिल्लीमा पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल कलिङ’ कार्यक्रम

दिल्लीमा पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल कलिङ’ कार्यक्रम

नयाँ दिल्लीमा बुधबार आयोजित कार्यक्रममा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, भारतका पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्रसिंह शेखावत र उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सत्पाल महाराजलगायतको उपस्थिति रहेको थियो।

#दिल्ली
Compare →

Related Stories

Politics & Governance
Build #2612