Trending
Prev Story
Next Story

विरोधको नयाँ शैलीः अस्ट्रेलियाको संसद् भवनअगाडि गोबर

Hamro Patro News •
November 21, 2026 • 06:32 AM
2
2 reads 0 reactions

क्यानबेरा– अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै प्रदर्शनकारीहरूले गाई तथा घोडाको गोबर फालेका छन् । जलवायु अभियानमा सक्रिय राइ...

1 / 2
Swipe Photos

क्यानबेरा– अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै प्रदर्शनकारीहरूले गाई तथा घोडाको गोबर फालेका छन् ।

जलवायु अभियानमा सक्रिय राइजिङ टाइड समूहले ट्रकमा गोबर ल्याएर बेल्चाको सहायताले संसद् भवनको अगाडिको क्षेत्रमा फैलाउँदै विरोध प्रदर्शन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग

अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग

अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ ।

#संसद् #अस्ट्रेलिया #भवनअगाडि
Compare →
Ekantipur
3d ago
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

#जलवायु #अस्ट्रेलिया
Compare →
Onlinekhabar
1d ago
५ वर्षमै पीआर दिन गरिएको प्रस्ताव बेलायती संसद्‍बाट अस्वीकृत

५ वर्षमै पीआर दिन गरिएको प्रस्ताव बेलायती संसद्‍बाट अस्वीकृत

४ मंसिर, लन्डन । बेलायतमा पहिले नै ‘स्किल्ड वर्कर भिसा’ लिएर आइसकेका विदेशी कामदारलाई पाँच वर्षमै स्थायी बसोबास (पीआर) पाउने पुरानो व्यवस्था कायम हुनुपर्ने मागसहित गरिएको संशोधन प्रस्ताव बेलायती संसद्‍बाट अस्वीकृत भएको छ । नोभेम्बर १७ …

#संसद्
Compare →

Related Stories

Politics & Governance
Build #2612