Trending
Prev Story
Next Story

अस्ट्रेलियाको संसद् भवनअगाडि गाई र घोडाको गोबर फालेर प्रदर्शन

Hamro Patro News •
November 21, 2026 • 06:42 AM
12
12 reads 0 reactions

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै प्रदर्शनकारीहरूले गाई र घोडाको गोबर फालेका छन् । जलवायु अभियानमा सक्रिय राइज...

1 / 2
Swipe Photos

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै प्रदर्शनकारीहरूले गाई र घोडाको गोबर फालेका छन् ।

जलवायु अभियानमा सक्रिय राइजिङ टाइड समूहले ट्रकमा गोबर ल्याएर बेल्चाको सहायताले संसद् भवनको अगाडिको क्षेत्रमा फैलाउँदै विरोध प्रदर्शन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

५ मंसिर, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि गाई तथा घोडाको गोबर फालेर जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गरिएको छ। जलवायु अभियानमा सक्रिय समूह राइजिङ टाइडले गत शुक्रबार ट्रकमा गोबर ल्याएर संसद् भवनको अगाडिको …

#जलवायु #संसद् #गोबर
Compare →
Ekantipur
4d ago
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

#जलवायु #अस्ट्रेलिया
Compare →
Nagarik News
1d ago
सांसदले प्रेमिकालाई औँठी लगाइदिए, संसद्‌भित्रै चुम्बन गर्दा गुञ्जियो सदन!

सांसदले प्रेमिकालाई औँठी लगाइदिए, संसद्‌भित्रै चुम्बन गर्दा गुञ्जियो सदन!

उनले प्रस्ताव राखेपछि संसद् ताली र खुसीको आवाजले गुञ्जिएको थियो। नतालीले प्रस्ताव स्वीकार गरेपछि लेनले उनको औँलामा इन्गेजमेन्टको औँठी लगाइदिए र चुम्बन गरे। त्यसपछि उनले संसदीय अभिलेखमा नतालीले ‘हुन्छ’ भनेको उल्लेख गर्न आग्रह गरे।

#संसद्
Compare →

Related Stories

Politics & Governance
Build #2612