चीनको तिब्बती क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १०...
चीनको तिब्बती क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १०ः३३ बजे दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा नाग्छु सहरको बाकेन काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed