उज्यालो नेपाल पार्टीले आफ्नो प्रथम स्थापना दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना हुनेछ। त्यस्तै, दिउँसो ४ बजे पार्टी अध्यक्ष कुलमान घिसिङले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: ५ मंसिर २०८३ ०८:५४ शनिबार