Trending
Prev Story
Next Story

लुम्बिनीमा बालविवाह विरुद्धको दिवसमा प्रदेशस्तरीय कार्यक्रम गरिने

Hamro Patro News •
November 20, 2026 • 07:08 PM
2
2 reads 0 reactions

दाङ – लुम्बिनी प्रदेश बाल अधिकार संसदीय मञ्चले बालविवाह विरुद्धको दिवसमा प्रदेशस्तरीय कार्यक्रम गर्ने भएको छ। संयुक्त राष्ट्रसंघीय ९यूएन० सभाले घोषणा गरेअनुसार नोभेम्बर २७ अर्थात् मंसिर ११, २०८३ मा...

1 / 2
Swipe Photos

दाङ – लुम्बिनी प्रदेश बाल अधिकार संसदीय मञ्चले बालविवाह विरुद्धको दिवसमा प्रदेशस्तरीय कार्यक्रम गर्ने भएको छ। संयुक्त राष्ट्रसंघीय ९यूएन० सभाले घोषणा गरेअनुसार नोभेम्बर २७ अर्थात् मंसिर ११, २०८३ मा ुकलिलो उमेर, जबर्जस्ती तथा उमेर नपुगेको बालविवाह विरुद्धको अन्तर्राष्ट्रिय दिवसु लुम्बिनी प्रदेशमा बृहत् कार्यक्रम गरेर मनाउन लागिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने लुम्बिनी विकास कोषको प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने लुम्बिनी विकास कोषको प्रतिबद्धता

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य-सचिव ई. सन्तोष पाण्डेय लगायतको टोलीले शुक्रबार कपिलवस्तुको तिलौराकोट, निग्रोधराम कुदान र गोटीहावाको अवलोकन भ्रमण र निरीक्षण गरेका छन्।

#लुम्बिनी
Compare →
Onlinekhabar
17h ago
बालविवाह अन्त्यदेखि बालमैत्री बजेटसम्म, सरकारसँग सिजपका ३९ माग

बालविवाह अन्त्यदेखि बालमैत्री बजेटसम्म, सरकारसँग सिजपका ३९ माग

४ मंसिर, काठमाडौं । बालअधिकार संरक्षण र बालविवाह अन्त्यका लागि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारसँग ३९ बुँदे माग अघि सारेको छ । विश्व बाल दिवस (नोभेम्बर २०) तथा बालविवाह, कम उमेरमा हुने विवाह …

#बालविवाह
Compare →
Ekantipur
18h ago
दशौँ राष्ट्रिय खेलकुदका ४  खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका ४  खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

नेपालगन्जदेखि भुरीगाउँसम्म खेलस्थल सजिँदै छन्, जहाँ राष्ट्रिय खेलाडीले घरेलु दर्शकसामु पदकका लागि उत्कृष्ट प्रदर्शन गर्नेछन्।

#लुम्बिनी
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#लुम्बिनी
Compare →
Arthasansar
2d ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2612