नेपाल प्रिमियर लिग (एनपीएल) अघिल्लो दुई संस्करण सुदूरपश्चिम प्रदेशको लागि निराशाजनक रह्यो । पहिलो र दोस्रो संस्करणमा उपाधिबाट बञ्चित सुदूरपश्चिम रोयल्स यसपटक पुनः उपाधि नजिक पुगेको छ ।
टिम लगातार तेस्रो पटक उपाधि नजिक पुगेपछि सुदूरपश्चिमको ध्यान एनपीएलमा छ । उता, सुदूरको टाइगर भनेर चिनिने दीपेन्द्रसिंह ऐरी कप्तानीको टिम उपाधि चुम्ने दाउमा छ भने यता सिंगो सुदूरपश्चिम एनपीएल ट्रफीको प्रतीक्षामा ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )