Trending
Prev Story
Next Story

एनपीएल फाइनल : लुम्बिनीको स्थिरताविरुद्ध दुई सिजनदेखि घाइते बाघ बनेको सुदूरपश्चिम

Hamro Patro News •
November 20, 2026 • 06:21 AM
3
3 reads 0 reactions

२१ नोभेम्बर २०२६, साँझ ५ बजे। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। यो फ...

एनपीएल फाइनल : लुम्बिनीको स्थिरताविरुद्ध दुई सिजनदेखि घाइते बाघ बनेको सुदूरपश्चिम

२१ नोभेम्बर २०२६, साँझ ५ बजे। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। यो फाइनलमा एउटा टोली लिग चरणको शीर्षस्थान र अर्को टोली लगातार दुई सिजनको उपविजेता बनेको पीडा बोकेर मैदान उत्रँदै छ। त्यसैले यो भिडन्त लुम्बिनीको स्थिरता र सुदूरपश्चिमको प्रतिशोधपूर्ण आक्रमणबीचको प्रतिस्पर्धा हुनेछ।

लुम्बिनी लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायर १ मा सुदूरपश्चिमलाई ६ विकेटले हराएर सिधै फाइनल पुगेको हो। सुदूरपश्चिमले भने क्वालिफायर २ मा चितवनलाई अन्तिम ओभरको पाँचौँ बलमा ३ विकेटले पराजित गर्दै उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको छ। लुम्बिनीले यस सिजन सुदूरपश्चिमलाई लिग चरण र क्वालिफायर १ दुवैमा हराइसकेको छ। त्यसैले कागजमा लुम्बिनीको स्थिति बलियो देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
16h ago
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
16h ago
एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल फाइनल शनिबार: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Bizshala
16h ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
21h ago
एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

आजको खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनी
Compare →
Arthasansar
20h ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Technology
Build #2612