Trending
Prev Story
Next Story

एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

Ekantipur •
November 19, 2026 • 10:32 AM
3
3 reads 0 reactions

आजको खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

एनपीएल : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

आजको खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल प्रिमियर लिग (एनपीएल)- ३ क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम र इलिमिनेटर जितेर आएको चितवनबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो । यस खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीको एनपीएल यात्रा समाप्त हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
8h ago
एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।

#एनपीएल #सुदूरपश्चिम #फाइनल
Compare →
Hamro Patro News
1d ago
लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्...

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले …

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनी
Compare →
Arthasansar
10m ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #सुदूरपश्चिम #चितवन
Compare →

Related Stories

Sports
Build #2612