Trending
Prev Story
Next Story

भारत ए सँग नेपाल ३०६ रनले पराजित, २६ रनमै अलआउट

Hamro Patro News •
November 20, 2026 • 03:44 PM
2
2 reads 0 reactions

काठमाडौँ । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोली भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको छ । शुक्रबार राति दोहामा भएको खेलमा भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेप...

भारत ए सँग नेपाल ३०६ रनले पराजित, २६ रनमै अलआउट

काठमाडौँ । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोली भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

शुक्रबार राति दोहामा भएको खेलमा भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११ ओभरमा २६ रनमै अलआउट भयो । नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
43m ago
नेपाल भारत ‘ए’ सँग ठूलो अन्तरले पराजित

नेपाल भारत ‘ए’ सँग ठूलो अन्तरले पराजित

दोहामा भएको खेलमा नेपाल २६ रनमा अलआउट भएपछि ३ सय ६ रनको हार बेहोर्न बाध्य भएको हो ।

#भारत #रनको #सँग
Compare →
Onlinekhabar
4h ago
भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट

भारत ए सँग नेपालको लज्जास्पद हार, २६ रनमै अलआउट

४ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीले राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति दोहामा सम्पन्न खेलमा नेपाल भारतसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । …

#भारत #सँग #रनमै
Compare →
Nagarik News
33m ago
एसिया कप इमर्जिङ स्टार्सः भारत ए विरुद्ध नेपालको शर्मनाक हार

एसिया कप इमर्जिङ स्टार्सः भारत ए विरुद्ध नेपालको शर्मनाक हार

एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत शुक्रबार दोहामा भएको समूह बी को खेलमा नेपाल भारत ए सँग ३०६ रनको विशाल अन्तरले पराजित भएको छ।

#भारत #रनको
Compare →
Arthasansar
9h ago
राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

नेपालले आज शुक्रबार एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत...

#भारत #सँग
Compare →
Bizshala
8h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612