Trending
Prev Story
Next Story

सरकारले गर्‍यो ३२ जना सहसचिव सरुवा (सूचीसहित)

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

४ मंसिर, काठमाडौं । सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो । सरुवा हुनेमा आठ जना प्रदेश सचिव समेत परेका छन् …

सरकारले गर्‍यो ३२ जना सहसचिव सरुवा (सूचीसहित)

४ मंसिर, काठमाडौं । सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो ।

सरुवा हुनेमा आठ जना प्रदेश सचिव समेत परेका छन् ।

यस्तै, वीरगञ्ज महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि फेरबदल भएको छ ।

सूचीअनुसार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरालाई सामान्य प्रशासन मन्त्रालय ल्याएर उनको ठाउँमा अर्थ मन्त्रलायमा रहेका सहसचिव निर्मल ढकाल पठाइएको छ ।

यस्तै, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीलाई अर्थ मन्त्रालय सरुवा गरेर उनको ठाउँमा सूचना तथा सञ्चार मन्त्रालयमा रहेका सहसचिव रविलाल शर्मालाई पठाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणअघि सरकारले गरेका सात निर्णय केके हुन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणअघि सरकारले गरेका सात निर्णय केके हुन् ?

काठमाडौँ / सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आगामी मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्न...

#मन्त्रिपरिषद् #सरकारले
Compare →

Related Stories

Politics & Governance
Build #2612