Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच तीन घण्टा लामो भेटवार्ता

Setopati •
November 20, 2026 • 12:31:44 PM
• By सेतोपाटी संवाददाता :: Setopati
3
3 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच तीन घण्टा लामो छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच संवाद भएको हो। बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा उनीहरूबीच शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म तीन घण्टा लामो  भेटवार्ता भएको हो। प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व...

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच तीन घण्टा लामो भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच तीन घण्टा लामो छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच संवाद भएको हो। बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा उनीहरूबीच शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म तीन घण्टा लामो  भेटवार्ता भएको हो। प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी टोलीको नेतृत्व...

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1h ago
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार तीन घण्टा छलफल भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे दुवै नेताबीच एक्ला-एक्लै छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

#रवि-लामिछाने #लामिछानेबीच #शाह
Compare →
Hamro Patro News
7h ago
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत भएको जानकारी दिएका ...

#मन्त्रिपरिषद् #बालेन-शाह #बालेन
Compare →
Bizshala
6h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#मन्त्रिपरिषद् #बालेन-शाह #बालेन
Compare →
Onlinekhabar
7h ago
बालेन–मोदी भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुनेछ : सञ्चारमन्त्री तिमिल्सिना

बालेन–मोदी भेटघाट ‘छोटो र महत्वपूर्ण’ हुनेछ : सञ्चारमन्त्री तिमिल्सिना

४ मंसिर, काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ पनि हुने नेपाल सरकारको अपेक्षा छ । आजको मन्त्रिपरिषद बैठकपछि …

#मन्त्रिपरिषद् #बालेन-शाह #बालेन
Compare →
Nagarik News
7h ago
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

#मन्त्रिपरिषद् #बालेन-शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612