क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मंसिर ५ गते हुने एनपिएल फाइनलका लागि टिकट बिक्री खुला गर्दा एकैपटक ७ लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न प्रयास गरेका थिए।
बिक्री खुला भएको केही मिनेटमै एनपिएल फाइनलको टिकट 'सोल्ड आउट'
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मंसिर ५ गते हुने एनपिएल फाइनलका लागि टिकट बिक्री खुला गर्दा एकैपटक ७ लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न प्रयास गरेका थिए।
Same Story from Other Publications
Compare how 6 other independent news outlets reported on this story.
दुई लाखको आँखा एनपिएल फाइनलमा, केही मिनेटमै सकियो टिकट
शनिबार हुने एनपिएल फाइनलका लागि टिकट बिक्री खुला गरिएको केही मिनेटमै सबै टिकट बिक्री भएका हुन् । क्यानका सचिव पारस खड्काले शुक्रबार जानकारी दिँदै टिकट बिक्री खुला भएको समयमा करिब दुई लाख प्रयोगकर्ता एकैसाथ टिकट खरिद गर्ने प्रयासमा रहेको बताए ।
एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...
एनपीएल फाइनलको टिकट नखुल्दै देखियो ‘सोल्ड आउट’, दर्शकको असन्तुष्टि
४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएको छ। शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ …
सुदूर पश्चिम लगातार तेस्रो पटक एनपिएलको फाइनलमा
काठमाडौँ। सुदूर पश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। फाइनल प्रवेश गर्ने क्रममा बिहीबार भएको दोस्रो क्वालिफायरमा सुुदुर चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा पुगक...
सम्पदा लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक सेयरधनीको नाममा रहेको कुल २२ हजार ८१९.०९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री...